२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

दाल, चामल, मकै, तरकारी, गहुँ र मसुरो आयात रोक्नुपर्ने प्रेम सुवालको प्रस्ताव

दाल, चामल, मकै, तरकारी, गहुँ र मसुरो आयात रोक्नुपर्ने प्रेम सुवालको प्रस्ताव

काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले दाल, चामल, मकै, तरकारी, गहुँ र मुसुरो आयात रोक्ने प्रस्ताव राखेका छन् ।

‘सम्पत्ति शुद्धिकरण (मनि लाउण्डरिङ) निवारण तथा व्यवसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक’ विधेयकमा संशोधन प्रस्ताव राख्दै सुवालले यस्तो प्रस्ताव गरेका हुन् ।

 

‘दाल, चामल, मकै, तरकारी, गहुँ र मुसुरो नेपालमै उत्पादन हुने हुँदा भारतबाट आयात नगर्ने/नगराउने’ सांसद सुवालको संशोधन प्रस्ताव छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij