२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

लोकदोहोरी गायक भीम पौडेलको निधन

लोकदोहोरी गायक भीम पौडेलको निधन

काठमाडौं । लोकदोहोरी गायक भीम भीम पौडेलको निधन भएको छ ।

केही समयदेखि विरामी रहेको पौडेलको स्याङजा खुदी घरमै निधन भएको हो । उनी केही समयदेखि अस्वस्थ रहेकोमा बिहीबार राति घरमै निधन भएको लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश विजीले बताए।

पछिल्लो समय लाइभ दोहोरीमा लोकप्रिय रहेका पौडेलको निधनले लोकदोहोरी क्षेत्रले ठूलो क्षेति बेहोरेको उनले बताए।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij