२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

विवेकशील साझाको महाधिवेशन माघमा हुने

विवेकशील साझाको महाधिवेशन माघमा हुने

काठमाडौं । विवेकशील साझा पार्टीको आगामी माघ अन्तिममा महाधिवेशन गर्ने भएको छ । शुक्रबार र शनिबार तनहुँको बन्दीपुरमा भएको भेलाले माघ २७ र २८ गते महाधिवेशन गर्ने निर्णय गरेको हो ।

भेलाले १६ पुसदेखि लागू हुने गरी पार्टी केन्द्रीय समितिलाई महाअधिवेशन आयोजक समितिपमा रुपान्तरण समेत गरेको छ ।

पार्टी निर्माणको विभिन्न भरणमा भूमिका परिर्वतन भएका, कारबाहीमा परेका, निष्क्रिय भएका सदस्यहरुलाई निशर्त: महाधिवेशनमा समेट्ने निर्णय गरेको छ ।

साथै वैकल्पिक राजनीतिको वकालत गर्ने दल, समूह वा स्वतन्त्र उम्मेदवारी लिएका व्यक्तिहरुलाई समेत मधिवेशनमा समेट्न राजनीतिक सम्वाद समिति गठन गर्ने निर्णय समेत भेलाले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij