
मनाङमा प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङ विजयी भएका छन् ।
उनी २५७५ मत प्राप्त गरी विजयी भएका हुन् ।
उनका निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले)का पोल्देन छेवाङ गुरुङले दुई हजार २ सय ४७ मत प्राप्त गरेका छन् ।
मनाङमा कुल चार हजार आठ सय ४५ मत खसेको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij