२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

काठमाडौं उपत्यकामा ७ बजेदेखि सवारीसाधन चल्न शुरू

काठमाडौं उपत्यकामा ७ बजेदेखि सवारीसाधन चल्न शुरू

काठमाडौं उपत्यकामा साँझ ७ बजेदेखि सवारीसाधन चल्न शुरू भएका छन् ।

आइतबार भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि सार्वजनिक सवारी साधन चल्न पाएका थिएनन् ।

साँझ ७ बजेदेखि काठमाडौं उपत्यकामा सवारीसाधन चलाउन दिइएकाे जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिजेश मैनालीले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij