२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

२ सयले घट्यो सुन

२ सयले घट्यो सुन

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला ५४ हजार ८ सय रुपैयाँ रहेकोमा बुधबार ५४ हजार ६ सय रुपैयाँमा झरेको छ।

त्यस्तै चाँदी प्रतितोला ७ सय ९० रुपैयाँमा कायम छ। मंगलबार पनि यही मूल्यमा चाँदीको कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij