२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

कलाकार बालकृष्ण निरौलालाइ पितृशाेक

कलाकार बालकृष्ण निरौलालाइ पितृशाेक

जनचेतना नेपालका केन्द्रिय अध्यक्ष एवम बिगत दुई दसक देखि निरन्तर कलाकारिता तथा समाज सेवामा समर्पित श्री बालकृष्ण निरौला लाई पितृशोक परेको छ ।
स्वर्गीय पिता टिकाराम निरौलाको आफ्नै निवासमा दम रोगका कारण आइतबार राती ११ बजे बुध्द शान्तिचोक-२ झापामा ८० बर्सको उमेरमा निधन भएको हो ।
उहाँका तीन सन्तान छन् । मुकुन्द निरौला, बालकृस्ण निरौला र छोरी पद्द्मा नेपाल ।
बालकृष्ण निरौला नेपाली काङ्ग्रेसका पुर्ब मन्त्री सरिता प्रसाइको स्वकिय सचिबको रुपमा रहँदै आएका छन् ।
त्यसै गरि उनी स्थानिय झापामा पनि युवा समाज सेवि को रुपमा चिरपरिचित ब्यक्ति हुन ।
आदर्णिय पिता  टिकाराम निरौलाको यो असामयिक निधनबाट उक्त परिवारले अतुअलनिय क्षति ब्यहोर्नु परेको यो शोकाकुल घडिमा सम्पुर्ण परिवारलाइ धैर्यधारण गर्ने क्षमता मिल्न सकाेस् भन्दै हार्दिक  श्रध्दान्जली व्यक्त गर्दछाैं ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij