२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

८ सयले घट्याे सुनको भाउ

८ सयले घट्याे सुनको भाउ

काठमाडौं । सुनको मूल्य आज पनि ओरालो लागेको छ भने चाँदीको मूल्य उकालो लागेको छ । सोमबारको तुलनामा मंगलबार सुन तोलामा ८ सय घटेको छ भने चाँदी चाहिँ ४० रुपैयाँले बढेको छ ।

सोमबार १ लाख २ हजार ४ सयमा कारोबार भएको छापावाला सुन मंगलबार ८ सयले घटेर १ लाख १ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख १ हजार १ सयमा कारोबार भइरहेको छ ।

चाँदी भने आज ४० रुपैयाँले बढेर प्रतितोला १ हजार ४३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij