२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

११ सैनिक सहित वीरगञ्जका थप ४३ जनामा काेराेना संक्रमण

११ सैनिक सहित वीरगञ्जका थप ४३ जनामा काेराेना संक्रमण

वीरगञ्ज – पर्साको वीरगञ्जमा गरिएको परीक्षणमा थप ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। नारायणी अस्पतालमा गरिएको परीक्षणको बुधबार राति आएको रिपोर्टमा थप ४३ जनामा कोरोना संक्रमण देखिएकाे हाे ।

संक्रमित मध्ये ४० जना पर्साका, २ जना बाराका र १ जना रौतहटका रहेका छन्।

संक्रमण पुष्टि हुने मध्ये नेपाली सेनाका ११ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij