२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

काठमाडौँमा कुन व्यवसाय गर्नेले अब कति कर तिर्नुपर्छ ? यस्ताे छ नयाँ दर

काठमाडौँमा कुन व्यवसाय गर्नेले अब कति कर तिर्नुपर्छ ? यस्ताे छ नयाँ दर

काठमाडौँ । काठमाडौँमा बसेर व्यापार व्यवसाय गर्नेहरुलाइ लक्षित काठमाडाैं महानगरपालिकाले करकाे नयाँ दर तोकेको छ ।

महानगरपालिकाले तोकेको दररेट अनुसार व्यापारिक वस्तु, विशेषज्ञ सेवा, उत्पादनमूलक उद्योग, कृषि तथा खाद्यान्न, होटल, पर्यटन तथा मनोरञ्जन व्यवसाय, सञ्चार सेवा तथा व्यवसाय, वित्तीय सेवा, स्वास्थ्य सेवा, शिक्षा तथा तालिमसम्बन्धी व्यवसाय, मर्मतसम्भार व्यवसाय, निर्माण सेवा तथा अन्य व्यवसायलाई व्यवसायको आकार र प्रकृति अनुसार व्यवसाय कर तोकिएको हो ।
यस्ताे छ महानगरपालिकाले ताेकेकाे करकाे नयाँ दरः

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij