२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

थप ३२३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

थप ३२३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित मध्ये २९२ जना पुरुष र ३१ महिला रहेका छन् ।  यस सँगै नेपालमा कुल संक्रमितको संख्या चार हजार ८५ पुगेको छ । यसैगरी निको भएर घर फर्कनेहरुको संख्या पनि ५ सय ८४ पुगेको छ ।

कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या १५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij