२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

आइतबार थपिए २१३ जना कोरोना संक्रमित, अहिले सम्म ३४४८ मा काेराेना संक्रमण पुष्टि

आइतबार थपिए २१३ जना कोरोना संक्रमित, अहिले सम्म ३४४८ मा काेराेना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २१३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अब नेपालमा नयाँ २१३ सहित संक्रमितको संख्या ३४४८ पुगेको जानकारी गराए ।

नयाँ संक्रमित मध्ये २ सय ९ जना पुरुष र ४ जना महिला रहेका छन् ।

नेपालमा कोरोना भाइरस निको भएर ४६७ जना घर फर्किएका छन् भने १३ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij