काठमाडौँ – विरगन्जमा २ महिना शिशुलाई समेत कोरोना भाइरसको संक्रमण भएको छ।
स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत बुधबार त्यसबारे जानकारी गराएको हो।
नेपालमा यति सानाे बच्चामा काेराेना संक्रमण देखिएकाे पहिलाे पटक हाे ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij