२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

२०७७ साल वैशाख २३ गते मंगलवारकाे पात्राे (सम्पूर्ण घडीपला र साइतहरु सहित)

२०७७ साल वैशाख २३ गते मंगलवारकाे पात्राे (सम्पूर्ण घडीपला र साइतहरु सहित)

  • आज मिति २०७७ साल वैशाख २३ गते मंगलवार
  • तदअनुसार मे-०५ २०२० । शाके संवत् १९४२ ।
  • प्रमादी (४७) नामकः संवत्सर । उतरायणं । वसन्त ऋतु ।
नेपाल संवत् ११४० वछला थ्व । वैशाखशुक्लपक्ष ।
तिथि – त्रयाेदशी (४०घ५६प) २१:४६ बजे सम्म रहेकाे छ ।
तिथि देवता कामदेव त्यसपछि चतुर्दशी देवता शिव:। नक्षत्र – हस्ता
(२४घ०८प) १५:०२ बजे सम्म त्यसपछि चित्रा रहनेछ।
याेग- बज्र: (४६घ०३प) २३:४८ बजे सम्म त्यसपछि सिद्धि रहेकाे छ।
करण – काैलव( १४घ ०प) १०:५९बजे सम्म
त्यसपछि तैतिल(४०घ५६प)२१:४६ बजे सम्म
त्यसपछि गर रहेकाे छ। आनन्दादिमा साैम्य याेग ।
श्री सूर्य मेष राशिमा र चन्द्रराशि- कन्या,(५२घ०२प) २:१२ बजे सम्म
त्यसपछि तुला चन्द्रमाकाे वर्ण:, दिशा वर्ण कालाे र दिशा दक्षिण रहने छ ।
काठमाडौंमा सुर्याेदय -५:२३ बजे सुर्यास्त १८:३९ बजे र दिनमान ३३ घडी १०पला रहेकाे छ ।
आज बेलुका ३:०० देखि ४:३० बजे सम्म राहुकाल रहेकाे छ।
आज कालराहुकाे दिशा पश्चिम रहेकाे छ ।
आज वार शूल पश्चिम याेगिनी शुल दक्षिण दिशामा परेकाे छ ।
आज रुद्री जुरेकाे छ ।
आजकाे लागि शुभ समय
अमृत समय विहान१:३०बजे देखि ३:००सम्म रहनेछ ।
आज लागि शुभ दिशा पूर्व र दक्षिण रहेकाे छ।
आजकाे लागि शुभ रङ्ग राताे रहेकाे छ ।
आज २:१२ सम्म जन्मेका बालबालिकाकाे कन्या राशि रहनेछ भने त्यसपछि तुला ।
आज मंगलबार: मंगल मुर्ति गणपति श्री गणेशको उपाशना दिन..
गणेश शब्दको उत्पत्ति गण+ईश मिलेर भएको हो । जसको अर्थ हुन्छ गण हरूका देवता। शिवगणमा प्रमुख गण नन्दी कहलाईन्छन्। नन्दी सहित सबै गणहरूका देवता चाहीँ गणेश कहलाईन्छन्।

आजको मन्त्र:

“श्री वक्रतुण्ड महाकाय सूर्य कोटी समप्रभा

निर्विघ्नं कुरु मे देव सर्व-कार्येशु सर्वदा ।

ज्याेतिष पण्डित विष्णु प्रसाद खनाल

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij