२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

कार्यालयमै कुटिईन् ईमेज टेलिभिजनकी समाचार प्रस्तोता

कार्यालयमै कुटिईन् ईमेज टेलिभिजनकी समाचार प्रस्तोता

ईमेज टेलिभिजनकी समाचार प्रस्तोता गृष्मा राजभण्डारी कार्यालयमै कुटिएकी छिन् ।

शुक्रबार दिउँसो कामकै विषयमा विवाद हुँदा राजभण्डारीमाथि अर्का प्रस्तोता सुसन रामदामले राजभण्डारीलाई कार्यालयमै कुर्सीले हानेका हुन् ।

ईमेज टेलिभिजनका प्रमुख कार्यकारी लक्ष्मण हुमागाईका अनुसार कुटपिट गर्ने सुसनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घाइते राजभण्डारीलाई त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij