२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

  • २०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

साराको ‘डम्फु र टुङना’मा सञ्चारकर्मी एम जि र कृपा एकसाथ देखियो(भिडियोसहित)

साराको ‘डम्फु र टुङना’मा सञ्चारकर्मी एम जि र कृपा एकसाथ देखियो(भिडियोसहित)

गायिका सारा लामा बोम्जनको ‘डम्फु र टुङना’ सेलो गीत बजारमा आएको छ । सञ्चारकर्मी एम जि तामाङ र कृपा तामाङको फिचर रहेको उक्त भिडियोमा तामाङको पहिचान टुङ्ना र डम्फुलाई फोकस गरिएको छ ।

हलेसी डिजिटलमा अडियो तयार पारिएको हो भने गीतमा सारा लामा बोम्जनको शब्द,संगित र स्वर रहेको छ । गीतलाई डिका गुरुङ्ले छायांकन,सुरज लामाले सम्पादन,एम बि गुरुङ्ले निर्देशन गरेका छन ।भिडियो सहित हेर्न नभुल्नुहोला।https://www.youtube.com/watch?v=yyCZ5VPFemw&feature=share

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij