२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

देउवाको विदेश भ्रमण स्थगित

देउवाको विदेश भ्रमण स्थगित

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पूर्वनिर्धारित ७ दिने विदेश भ्रमण कार्यक्रम स्थगित भएको छ । 

केहीदिन यता विकसित राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै भ्रमण स्थगित गरिएको कांग्रेसले जनाएको हो ।

देउवा आइतबार अपरान्ह पत्नी आरजु देउवाको नियमित स्वास्थ्य जाँचका लागि भारत जाने तयारीमा थिए ।

यद्यपि, अहिलेको स्थितिमा देशमै रहेर कार्य गर्नुपर्ने आवश्यकताका रहेको भन्दै उनले भ्रमण स्थगित गरेको कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij