२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

खोलाले बगाएर कपिलवस्तुमा एक युवकको मृत्यु

खोलाले बगाएर कपिलवस्तुमा एक युवकको मृत्यु

कपिलवस्तु । पौडी खेल्ने क्रममा खोलाले बगाउँदा एक युवकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा मायादेवी गाउँपालिका –३, फुलिकाका १६ वर्षीय एजाज दर्जी रहेको प्रहरीले जनाएको छ ।

बुधबार दिउँसो स्थानीय मर्थी खोलामा पौडी खेल्ने क्रममा उनलाई खोलाले बगाएको थियो ।

बुधबारदेखि खोलाले बगाएर बेपत्ता भएका दर्जीको शव बिहिबारदिउँसो १ बजे खोजीको क्रममा भेटिएको इलाका प्रहरी कार्यालय पकडीका प्रहरी निरीक्षक सन्तोष पोखरेलले बताए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij