२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

सेनाको गणको हाताभित्र एक पुरुष मृत भेटिए

सेनाको गणको हाताभित्र एक पुरुष मृत भेटिए

 काठमाडौंको तारकेश्वर–४, फुलबारीस्थित नेपाली सेनाको गणको हाताभित्र एक पुरुष मृत अवस्थामा भेटिएका छन् ।

महानगरीय अपराध अनुसन्धान महाशाखाका अनुसार सेनाको शम्शेर दल गणको हाताभित्र रहेको पर्खाल छेउमा शव भेटिएको हो ।

महाशाखाका एसपी नरेन्द्र उप्रेतीका अनुसार शवको सनाखत भएको छैन ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij