२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

चिल्ड्रेन हेराल्डले सञ्चालनमा ल्यायाे १४ अाेटा डस्टविन

चिल्ड्रेन हेराल्डले सञ्चालनमा ल्यायाे १४ अाेटा डस्टविन

वातावरण दिवसकाे अवसरमा तारकेश्वरकाे चिल्ड्रेन हेराल्ड एकेडेमीले सचेतना तथा सरसफार्इ कार्यक्रम सम्पन्न गरेकाे छ । 

विद्यालयले शान्तिटाेल क्षेत्रमा १४ अाेटा डस्टविनहरू सञ्चालनमा ल्याएकाे छ ।

फाेहाेरलार्इ व्यवस्थित गर्नकाे निम्ति डस्टविनले निकै प्रभावकारी भूमिका निर्वाह गर्ने विद्यालयका प्रिन्सिपल कमल ज्ञवालीले बताउनुभयाे ।

विद्यार्थीहरूलार्इ स्वास्थ्य र वातावरण संरक्षणकाे निम्ति  सचेत, जागरूक र प्राेत्साहित  गर्ने उद्देश्य बमाेजिम यस्ताे कार्यक्रम अायाेजना गरिएकाे हाे ।

विद्यालयले क्षमता अभिवृद्दि र व्यक्तित्व विकासकाे लागि समय समयमा अन्य विभिन्न कार्यक्रमहरू समेत नियमित रूपमा अायाेजना गर्दै अाएकाे छ भने सामाजिक उत्तरदायित्व निर्वाह गर्ने कार्यमा पनि महत्वपूर्ण भूमीका निर्वाह गर्दै अाएकाे छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij