२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

बालबालिकालाई भिते पत्रिका सम्बन्धि तालिम

बालबालिकालाई भिते पत्रिका सम्बन्धि तालिम

धरान एक नम्बर वर्डाको  आयोजनामा बालबालिकालाइ गत शनिबार बालभिते  पत्रिका लेखनबारे तालिम पर्दान गरिएको छ । लक्ष्मी वाचनलयको सभाहलमा भएको ऊक्त तालिममा बाल संजालका बालबालिकालाइ समेटेर  तालिम पर्दान गरीएको थियो   तालिममा एकता बाल संजालका १५ जाना बालबालिकाहरुको सहभागीता थियो । तालिमलाई पत्रकार भोजराज श्रेष्ठले बाल पत्रकारिताको इतिहाससंगै बालभिते पत्रिका प्रर्काशन गर्दा ध्यान दिनु पर्ने कुराहरु जानकारी गराए  ।

परम्परागत समस्याका रुपमा रहेका  धामी झाक्रीको बिश्वास गर्दा हुने बेफाईदाका , बोक्सी, दलित छुवाछुत तथा गाउँ घरमा रहेका सकरात्मक  कुराहरुको बिकास सगैँ भ्रष्टाचार लगायतका बिषयमा समेत भितेपत्रिका लेखन गर्ने गरेको बालबालिकाहरुको भनाई रहेको छ।

एक नम्बर वर्डा सदस्य एबम समाजसेबी रिता सुन्दासको प्रमुख  आथित्यमा  भएको ऊक्त कार्यक्रममा वार्डका सामाजिक परिचालकद्य सबिना श्रेष्ठ रमा पोखेरेलको ऊपस्थिति  रहेको थियो । उनीहरुले मानसिकरुपमा बालबालिकाहरुको समस्यालाई समेटेर समाचारप्रधान  र साहित्यप्रधान   बाल भितेपत्रिका प्रकाशन गर्ने जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij