२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

बहिर्गमित कमान्डर अर्जुन बुढाथोकी भन्छन्, देशकाे हितमा लड्न तयार छाैं

बहिर्गमित कमान्डर अर्जुन बुढाथोकी भन्छन्, देशकाे हितमा लड्न तयार छाैं

बहिर्गमित जनमुक्ति सेना नेपालका अध्यक्ष अर्जुन बुढाथोकीले मोदीलाइ नेपाल ल्याएर राष्ट्रघाती सम्झौता गरिए प्रतिरोध गरिने बताएका छ्न । अरुण थर्ड ;बुढीगण्डकी जस्ता राष्ट्रिय गौरव बेचिएको टुलुटुलु हेरेर बस्न सकिदैन । देश भन्दा ठुलो पार्टी होइन । देश बेचिन्छ भने विप्लव दाइको राष्ट्रबादी जुलुसमा सहभागी हुन तयार छौ ।अर्जुनले भने हामी देशको लागि लडन तयार छौं ।

अर्जुनले एमाले माओवादीको एकताको समेत घोर बिरोधी हुन् । यो एकता होइन विलय हो । युद्ध लडेका साथीहरु एमाले सामु लम्पसार पर्नु हुन्न ।उनको तर्क छ, यसले नेपालको कम्युनिस्ट आन्दोलनलाई सखाप पार्छ ।
उनी माओवादी केन्द्र निकट अखिल नेपाल खेलकुद महासंघका केन्द्रिय सचिव समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij