२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

नुवाकोटको एक होटलमा महिला मृत फेला

नुवाकोटको एक होटलमा महिला मृत फेला

 नुवाकोट | नुवाकोटको बट्टारस्थित एक होटलमा महिलाको शव भेटिएको छ। 

बट्टारको डायमण्ड होटलमा बाजुरा जिल्ला घर भएकी २४ वर्षीया लक्ष्मी नाथको झुन्डिएको अवस्थामा शव फेला परेको नुवाकोट प्रहरीले जनाएको छ।

घटनाको थप अनुसन्धान भइरहेको जनाइएको छ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij