२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

सिन्डिकेटको मारमा सर्वसाधारण, १३ यातायात समितिका बस बन्द

सिन्डिकेटको मारमा सर्वसाधारण, १३ यातायात समितिका बस बन्द

कोटेश्वर पुर्वका बस व्यवसायी समितिले बुभबार बस सेवा बन्द गराउँदा हजारौँ यात्रु मारमा परेका छन् । 

काठमााडौं चक्रपथ परिक्रमा गर्दै बनेपासम्म सहज र सुविधायुक्त सेवा दिँदै आएको मयुर यातायात प्रालिलाई अरनिको राजमार्गमा चल्न नदिन कोटेश्वर पुर्वका यातायात व्यवसायीले रुट ईजाजत खारेजीको माग गर्दै बुधबार सेवा बन्द गराउँदा हजारौँ यात्रु मारमा परेका हुन् ।

बस सञ्चालनमा नआउँदा काभ्रेभलाञ्चोक, भक्तपुर, सिन्धुलीपाल्चोक, रामेछाप, दोलखा, सिन्धुली लगायतका यात्रु मकार्मा परेका छन् ।, आजको गोरखापत्रमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij