२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

वनका पदाधिकारी र तस्करकै मिलेमतोमा तस्करी

वनका पदाधिकारी र तस्करकै मिलेमतोमा तस्करी

बर्दिया – सरकारी प्रतिबनधको वेवास्ता गरी बढैयाताल गाउँपालिका -३ स्थित मानझुन्डी सामुदायिक वनमा व्यापक फँडानी भएको छ । इलाका सेक्टर वन कार्यालय, मैनापोखरीअन्तर्गत पर्ने मानझुनडी सामुदायिक वनमा तस्कर र सामुदायिक वनका पदाधिकारीको मिलेमतोमा फाडानी भएको हो ।

उपभोक्ताका लागि आन्तरिक खपत गर्ने बाहनामा फँडानी भएको स्थानीयले सुराक पाएर विरोध जनाएपछि सामुदायिक वनमा व्यापक फाँडानी भएको तथ्य खुलेको हो । फँडानीमा सामुदायिक वनका पदाधिकारी र उपभोक्तामध्येका रुख कटानीको जिम्मा लिने ठेकेदारको मिलेमतो देखिन्छ । आजको नागरिक दैनिकको पृष्ठ ५ मा समाचार छापिएको छ ।

नेपालगन्ज गुलरिया सडकखण्डमा पर्ने मानझुन्डी सामुदायिक वनमा फडानी गरिएको सिसौं जातको एक सय २७ वटा रुख सामुदायिक कार्यालयमा संकलन गरेर राखिएको अवस्थामा भेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij