२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

एभरेष्ट बैंकको बिराटनगर शाखाको नवर्निमित भवन समुद्घाटन

एभरेष्ट बैंकको बिराटनगर शाखाको नवर्निमित भवन समुद्घाटन

प्रदेश नं १ का माननिय मुख्यमन्त्री शेरधन राईबाट एभरेष्ट बैंकको बिराटनगर शाखाको नवर्निमित भवनको औपचारिक समुद्घाटन सम्पन्न भएको छ । बिराटनगरमा भएको उक्त समुद्घाटन कार्यक्रममा प्रदेश नं १ का गृह तथा कानुन मन्त्री माननिय श्री हिक्मत कुमार कार्की, अर्थ तथा योजना मन्त्री माननिय श्री इन्द« बहादुर आङबो, बैंकका संचालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत श्री सोमेश्वर सेठ, स्थानीय वाणिज्य संघका पदाधिकारीहरु, सुरक्षा निकायका प्रतिनिधिहरु, स्थानीय तथा सामाजिक संघ संस्थाका प्रतिनिधिहरु तथा बैंकका अन्य बरिष्ठ पदाधिकारीहरुको पनि उपस्थिति थियो ।

एभरेष्ट बैंकले हाल आफ्ना ८० वटा शाखाहरु, ७ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ११३ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij