२०८३ कार्तिक १८ मंगलबार

Nov 03 2026 Tuesday

  • २०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

मधेसवादी दलको अबको लडाइँ

मधेसवादी दलको अबको लडाइँ

सर्लाही – राजपा अध्यक्षमण्डलका सदस्य महेन्द्र राय यादवले दुई नम्बर प्रदेशमा मधेसवादी दलको सरकार बन्ने बताएका छन् ।

आर्थिक रुपमा कमजोर रहेको दुई नम्बर प्रदेशलाई सम्वृद्ध बनाउने चुनौती मधेसवादी दललाई रहेको बताए । आजको नयाँ पत्रिकामा खबर छ ।

उनले भने,

-अब हाम्रो लडाइँ संविधान संशोधन हो ।

-संशोधन नभएसम्म हाम्रो संघर्ष जारी नै रहन्छ ।

-संविधान संशोधन नगरिए मधेसी जनता असुरक्षित रहनेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij