२०८३ कार्तिक १८ मंगलबार

Nov 03 2026 Tuesday

  • २०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

सत्ता समीकरणका विकल्प, तीन सम्भावना

सत्ता समीकरणका विकल्प, तीन सम्भावना

मुलुकभर वाम दलका पक्षमा देखिए पनि तराई मधेसका ८ जिल्ला समेटिएका प्रदेश नम्बर २ का मतदाताले भने संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी
राजपा को मधेस गठबन्धन पक्षमा अभिमत जाहेर गरेका छन् ।

२ नम्बर प्रदेशमा सरकार गठनका लागि फोरम राजपा गठबन्धनले प्रत्यक्ष निर्वाचनबाट बहुमत पाइसकेको छ ।

कुनै एउटा दललाई मात्र प्रादेशिक सत्ता चलाउने जनमत भने प्राप्त छैन । समानुपातिक निर्वाचनतर्फको नतिजा आउन बाँकी छ ।

तीन सम्भावना

फोरम-राजपा गठबन्धन सरकार
फोरम-वाम गठबन्धन सरकार
राजपा-वाम गठबन्धन सरकार

केन्द्रमा सत्ता समीकरणले पनि प्रभाव पार्न सक्छ 
केन्द्रमा हुने सत्ता समीकरणले पनि प्रदेश २ मा राजपा फोरम गठबन्धनको भविष्य निर्धारण गर्ने मण्डलको बुझाई छ ।, यो खबर आजको नागरिकमा छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij