२०८३ कार्तिक १८ मंगलबार

Nov 03 2026 Tuesday

  • २०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

चितवन–३ बाट माअाेवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल भारी मतले विजयी

चितवन–३ बाट माअाेवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल भारी मतले विजयी

माओवादी केन्द्रका अध्यक्ष पुष्पमकल दाहाल ‘प्रचण्ड’ चितवन निर्वाचन क्षेत्र नं ३ बाट विजयी बनेका छन् । 

प्रचण्ड ४८ हजार २ सय ६९ मत ल्याएर विजयी बनेका हुन् । उनका प्रतिद्धन्द्धी राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डेले ३९ हजार नौ सय ४२ मत मात्र पाएका छन् ।  प्रचण्ड र पाण्डेबीचको मतान्तर ८ हजार ३ सय २७ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij