२०८३ कार्तिक १८ मंगलबार

Nov 03 2026 Tuesday

  • २०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

खेर नफालाैं मोवाईलमा रिचार्ज भइसकेको कार्ड र सुर्तीको खोल, सङ्कलन गरे पैसा पार्इन्छ

खेर नफालाैं मोवाईलमा रिचार्ज भइसकेको कार्ड र सुर्तीको खोल, सङ्कलन गरे पैसा पार्इन्छ

मोवाईल रिचार्ज कार्ड र सुर्तीको खोल फाल्ने गर्नुभएको छ भने नफाल्नुहोस् ।

जम्मा गरेर बुझाए पैसा पाउनुहुन्छ । उपत्यकामा चलिरहेको चक्रपथ सफाई अभियानका तर्फबाट मोवाइल रिचार्ज गरेर फ्याँक्ने २०० वटा खोल ल्याए ५० रुपैयाँ र सुर्ती एवं गुट्काका खोल ५०० वटा ल्याए १०० रुपैयाँ दिने घोषाा गरिएको छ ।

मोवाईल रिचार्जका खोल र सुर्ती एवंम गुट्खाका खोल ल्याउनेलाई १५० रुपैयाँ पुरुस्कार दिइएको चक्रपथ सफाई अभियानका अभियान्ता लोकबहादुर टण्डनले जानकारी दिए । , यो खबर कारोवार दैनिकमा प्रकाशित छ । 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij