२०८३ कार्तिक १८ मंगलबार

Nov 03 2026 Tuesday

  • २०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

ललितपुर–३ बाट पम्फा भुसाल निर्वाचित

ललितपुर–३ बाट पम्फा भुसाल निर्वाचित

ललितपुर । ललितपुर क्षेत्र नम्बर–३ बाट माओवादी केन्द्रकी उम्मेदवार पम्फा भुसाल निर्वाचित भएकी छन् ।

वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी भुसालले २४,०३६ मत प्राप्त गरेकी छन् ।

उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मदनबहादुर अमात्यले २२,३२८ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij