२०८३ कार्तिक १८ मंगलबार

Nov 03 2026 Tuesday

  • २०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

काठमाडौं प्रतिनिधिसभा क्षेत्र नम्बर ४ मा गगन थापा विजयी

काठमाडौं प्रतिनिधिसभा क्षेत्र नम्बर ४ मा गगन थापा विजयी

काठमाडौं- काठमाडौं प्रतिनिधिसभा क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगन थापा विजयी भएका छन्।

थापाले प्रतिस्पर्धी उम्मेदवार नेकपा एमालेका राजन भट्टराईलाई ३ हजार ४ सय ११ मतले पछि पार्दै जित हासिल गरेका हुन्।

प्राप्त अन्तिम मतपरिणाम:

गगन थापा (कांग्रेस) : २१ हजार ५ सय ५१
राजन भट्टराई (एमाले) : १८ हजार १ सय ४०

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij