२०८३ कार्तिक १८ मंगलबार
Nov 03 2026 Tuesday
काठमाडौँ । नेपाल सरकारले भोलि शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । हजरत मुहम्मद सल्ललल्लाहो लैहे वोसल्लमको जन्म दिन बाह्र रव्विउलको अवसरमा बिदा दिने सरकारले निर्णय गरेको हो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij