२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

  • २०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

हिमालयन स्न्याक्स र वितरक बीचकाे समस्या समाधान

हिमालयन स्न्याक्स र वितरक बीचकाे समस्या समाधान

लामाे समय देखि हिसाब मिलानमा समस्या रहँदै अाएकाे हिमालयन स्न्याक्स र  वितरकहरू बीचकाे समस्या समाधान भएकाे छ । 

मायाेज चाउचाउ उत्पादन गर्दै अाएकाे हिमालयन स्न्याक्स र वितरकहरूसँग हिसाबमिलानकाे कारण अाएकाे समस्या  नेपाल वितरक महासंघकाे पहलमा समाधान गरिएकाे हाे ।

खेतान समूहबाट सञ्चालित हिमालयन स्न्याक्स बन्द भएसँगै विविध  कारणवश वितरक व्यवसायीहरू समस्यामा पर्दै अाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij