२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

  • २०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

असहायका लागि सहयोगी हातहरुकाे कार्यक्रममा समाजसेवी सुमार्गी

असहायका लागि सहयोगी हातहरुकाे कार्यक्रममा समाजसेवी सुमार्गी

“असाहायका लागि सहयोगी हातहरु नेपाल”ले कैलालीमा अायाेजना गरेकाे एक कार्यक्रममा युवा उध्याेगपति  अरूणराज सु्मार्गी पुगेर अायाेजकहरूलार्इ थप हाैसला प्रदान गर्नुभएकाे छ । 

श्रीमती अंकिता सुमार्गि सहित अबलोकन भ्रमणकाे उद्देश्यले कैलाली पुग्नुभएका सुमार्गीले उक्त संस्थालार्इ सक्दाे सहयाेग गर्ने वचनवद्दता दिनुभएकाे छ ।

मानव सेवा अाश्रमकाे शाखा कैलालीमा समेत विस्तार गर्ने याेजना संस्थाकाे छ । यसै परिप्रेक्षयमा  मानव सेवा अाश्रमका संरक्षक समेत रहनुभएका सुमार्गी  कैलाली शाखाकाे निम्ति निर्माण हुँदै गरेको भवन निर्माणस्थलकाे समेत अवलाेकन गर्नुभयाे । सुुमार्गी सहित टीम बर्दगाेरिया धार्मिक क्षेत्रमा रहेका सबै मठ मन्दिरहरुकाे भ्रमण, दर्शन र पुजापाठ गरेकाे खबर प्राप्त भएकाे छ ।

सुमार्गी सहितकाे टीमलार्इ स्थानीय व्यापारी, समाजसेवा लगायतका ठूलाे सङ्ख्याका व्यक्तिहरूले स्वागत र सम्मान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij