२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

  • २०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

नवनियुक्त मुख्य सचिवको प्रतिवद्धता के–के ?

नवनियुक्त मुख्य सचिवको प्रतिवद्धता के–के ?

नवननियुक्त मुख्य सचिव लोकदर्शन रेग्मीले देश र जनताको सेवामा समर्पित हुने प्रतिवद्धता व्यक्त गरेका छन् ।
नवनियुक्त मुख्य सचिव रेग्मीले संवैधानिक व्यवस्था अनुसार सुशासनलाई सदृढ र विश्वसनीय बनाउने कामलाई आफूले उच्च प्राथमिकता दिने पनि स्पष्ट पारे ।

बुधबार सिंहदरबारस्थित कार्यालयमा पदभार ग्रहण गरेलगत्तै उनले संचारकर्मीमाझ संविधानको प्रभावकारी कार्यान्वयनमा पनि आफूले जोड दिने उल्लेख गरे ।

मुख्य सचिव रेग्मीले सरकारको उपस्थितिलाई विश्वसनीय र मजदुत बनाउन सबै सचिवहरुको साथ, सहयोग र समर्थन रहने विश्वास पनि व्यक्त गरे ।

मुख्य सचिव रेग्मीले राज्यले दिएको कठिन जिम्मेवारीलाई पनि निजामती कर्मचारीहरुले सफलतापूर्वक सम्पदान गर्दै आएको पनि स्मरण गराए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij