२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

  • २०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

नुवाकोटमा म्यादीमा महिला बढी आवेदक

नुवाकोटमा म्यादीमा महिला बढी आवेदक

आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि म्यादी प्रहरीमा दुई हजारभन्दा बढीले आवेदन दिएका छन् ।
आवेदन भर्ने अन्तिम दिन आजसम्म दुई हजार ८१ जनाले आवेदन दिएको प्रहरी नायब उपरीक्षक मधुकरजंग विष्टले जानकारी दिए । आवेदक अधिकांश महिला भएको प्रहरीले जनाएको छ । प्रतिनिधिसभाका लागि दुई र प्रदेशसभाका लागि चार निर्वाचन क्षेत्र रहेको नुवाकोटमा म्यादी प्रहरी ९०० आवश्यक छ । आवेदकको अन्तिम छनोट कात्तिक १० गते गरी कात्तिक १२ गतेदेखि तालीम सञ्चालन गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij