Create Your Vision Achieve Your Mission अबकाे कार्यक्रम शनिवार आयोजना हुँदैछ ।
‘साइकोसोसियल हिलिङ एण्ड मेडिटेसन सेन्टर’को आयोजनामा साउन १२ गते उक्त कार्यक्रम आयोजना हुन लागेको हो ।
लक्ष्य निर्धारण गरी उक्त लक्ष्य प्राप्तिकाे कसरी अाफू अघी बढ्नुपर्छ भन्ने सम्बन्धमा उक्त कार्यक्रममा व्यावहारिक ज्ञान प्राप्त गर्न उक्त कार्यक्रमले सहयाेग गर्नेछ ।
उक्त कार्यक्रम माछापोखरी स्थित देव विकास बैंकको चौथो तल्लामा आयोजना हुँदैछ ।
स्मरण रहाेस्, हाल साइकाेसाेसियल हिलिङ एण्ड मेडिटेसन सेन्टरले पछिल्लाे समय एनएलपी, अाकाशा हिलिङ लगायतका विभिन्न प्रविधिहरूमा अाधारित रही विभिन्न जीवनाेपयाेगी कार्यक्रमहरू सञ्चालन गर्दै अाएकाे छ । कार्यक्रम बारे थप जानकारीकाे लागि केशव थापालार्इ ९८५१००८५१७ मा सम्पर्क गर्न सकिनेछ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij