२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

  • २०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

विप्लव समूहले कब्जा गर्याे काङ्ग्रेस उम्मेद्वारकाे घर

विप्लव समूहले कब्जा गर्याे काङ्ग्रेस उम्मेद्वारकाे घर

अबकाे चुनावकाे निम्ति  चुनाव खारेजीको भन्दै बहिष्कारको नीति अपनाएको विप्लव नेतृत्वको नेकपा माओवादीले दवावको राजनीति शुरु गरेको छ ।

उसले उम्म्द्वारमाथि दवाव दिएर आफ्नो चुनाव विरोधी गतिविधि शुरु गरेको छ ।

आज मात्र सो पार्टीले भोजपुरमा काँग्रेस उम्मेद्वारको घर कब्जा गरेको छ । सो पार्टीले बिज्ञप्ति निकालेर काँग्रेसका प्रदेश उम्मेद्वार गोविन्द कार्कीको घर कब्जा गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij