२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

५ अर्ब भन्दा बढीकाे शेयर काराेबार हुँदा ९ कम्पनीमा लाग्याे सकारात्मक सर्किट

५ अर्ब भन्दा बढीकाे शेयर काराेबार हुँदा ९ कम्पनीमा लाग्याे सकारात्मक सर्किट

काठमाडौं । शेयर बजारमा दोहोरो अंकले बढेको छ । साताको कारोबारको अन्तिमदिन शेयर बजार मापक सूचक (नेप्से)१७.९२ अंकले बढेर २१४३.७६ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार २५९ कम्पनीको ५ अर्ब ४ करोड ७ लाख ४० हजार ९३७ रुपैयाँ बराबरको १ करोड २५ लाख ८१ हजार ९८२ कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । बुधवार ३ अर्ब ५० करोड ११ लाख ४२ हजार ९७ रुपैयाँ बराबरको भएको थियो । आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचकमा हरियाली छाएको छ । उच्च अंकले बढेको बजारमा आज झन्डै एक दर्जन कम्पनीको शेयर मूल्यमा उछाल आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij