
काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ५९ थप जना कोरोना भाइरस संक्रमितहरू थपिएका छन् ।
देशभरका प्रयोगशालाबाट गरिएका १२ हजार २ सय ५ व्यक्तिकाे नमुना परीक्षणबाट ११ सय ५९ मा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका १ हजार ५ सय ५९ जनासहित देशभर संक्रमितको सङ्ख्या ७७ हजार ८ सय १७ पुगेको जानकारी दिए ।
संक्रमितमध्ये ५६ हजार ४ सय २८ जना निको भएर घर फर्किएका छन् भने जनाको कोरोना भाइरसको संक्रमणका कारण ४ सय ९८ जनाको मृत्यु भएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij