२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

हुन्डी र सुन तस्करी आरोपमा व्यापारी विमलकुमार पक्राउ

हुन्डी र सुन तस्करी आरोपमा व्यापारी विमलकुमार पक्राउ

हुन्डीको मुख्य कारोवार गर्ने र सुन तस्करीमा संलग्न रहेको भन्दै व्यापारी विमलकुमार पोद्धारलाई नियन्त्रणमा लिइएको छ । ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा सरकारले गठन गरेको उच्चस्तरीय छानविन टोलीले पोद्धारलाई नियन्त्रणमा लिएको हो । 

उनलाई अनुसन्धान टोलीले मंगलबार राति उनकै निवास डिल्लीबजारबाट नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij