लामाे समय देखि हिसाब मिलानमा समस्या रहँदै अाएकाे हिमालयन स्न्याक्स र वितरकहरू बीचकाे समस्या समाधान भएकाे छ ।

मायाेज चाउचाउ उत्पादन गर्दै अाएकाे हिमालयन स्न्याक्स र वितरकहरूसँग हिसाबमिलानकाे कारण अाएकाे समस्या नेपाल वितरक महासंघकाे पहलमा समाधान गरिएकाे हाे ।
खेतान समूहबाट सञ्चालित हिमालयन स्न्याक्स बन्द भएसँगै विविध कारणवश वितरक व्यवसायीहरू समस्यामा पर्दै अाएका थिए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij