२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

हिमालयन लाइफको सीइओ बने दाहाल  

हिमालयन लाइफको सीइओ बने दाहाल  

  • मंगलबार, कार्तिक १८ २०८२

 

काठमाडौं । कपिल कुमार दाहाल हिमालयन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा बनेका छन् ।

यसअघिका सीइओ मनोज कुमार लाल कर्णले राजिनामा दिएपछि दाहाल कम्पनीमा निमित्त सीईओको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

बुधावर (कात्तिक १२ गते) बसेको कम्पनीको सञ्चालक समितिको बैठकले दाहाललाई सीइओको रुपमा नियुक्ति गर्ने निर्णय गरेको हो । लाल कर्णले गत असोज २७ गते पदबाट राजिनामा दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij