काठमाडौं । मध्यरातमा सोलुखुम्बु भएर भूकम्मको धक्का महसुस गरिएको थियाे ।
सोलुखुम्बुको फेरा आसपास केन्द्रविन्दु भएर बुधबार राति १२ बजेर ५५ मिनेटमा ४ दशमलब ७ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij