२०८३ कार्तिक २५ मंगलबार

Nov 10 2026 Tuesday

  • २०८३ कार्तिक २५ मंगलबार

२०८३ कार्तिक २५ मंगलबार

सुनको भाउ बढेकाे बढ्यै

सुनको भाउ बढेकाे बढ्यै

काठमा डाैं । आज आइतबार सुनको मूल्य वृद्धि हुँदा चाँदीको भाउ घटेको छ । आज सुनको भाउ तोलामा एक सय रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार यस दिन एक तोला सुनको मूल्य एक लाख ८९ हजार ७ सय रुपैयाँ तोकिएको छ । शुक्रबार तोलाको एक लाख ८९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य १० रुपैयाँले घटेर तोलाको एक हजार ९ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij