२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

सिद्दिगणेश कप २०७५ मा सहभागि हुन माछापुच्छ्रे एग्रिकल्चर पण्डोबजार फ्रेण्डसिपकाे विशेष आह्वान

सिद्दिगणेश कप २०७५ मा सहभागि हुन माछापुच्छ्रे एग्रिकल्चर पण्डोबजार फ्रेण्डसिपकाे विशेष आह्वान

यही चैत्र १६ गते देखि महेश्वरी फुटबल मैदानमा सञ्चालन हुन लागेकाे सिद्दिगणेश कप २०७५ लाइ लक्षित गरी किसान र कृषि क्षेत्रमा नयाँ युवा पुस्तालाई जागरुक र एकिकृत गर्ने उद्दश्यले माछापुच्छ्रे एग्रिकल्चर पन्डोबजार फ्रेण्डसिप क्लब समेत सहभागी हुँदैछ ।

 
उक्त क्बल अन्तरगत खेलमा सहभागि हुन चाहने वा आफनाे विज्ञापन गर्न चाहने युवा कृषकहरुले थप जानकारी लिनुपरेमा किसानी भाइराजलाइ ९८५१२१७७४६ मा सम्पर्क गर्न सक्नुहुनेछ ।
स्मरण रहाेस् माछापुच्छ्रे एग्रिकल्चर एन्ड रिसर्च सेन्टर र पुष्पराज कृषि तथा पशुपालन फार्मले नेपाली युवाहरुलाइ कृषि क्षेत्रमा आकर्षित गर्ने कार्यमा निम्न याेजनाहरु सहित आफ्ना गतिविधिहरु अघी बढाइरहेका छन् । 

?१० वर्षकाे लागि कृषि प्रोजेक्ट
✅ 0% कमिशन
✅ 0% मा  कृषि कर्जा उपलब्ध
✅ बिना लगानी
✅ किसानले भाडा समेत तिर्नुनपर्ने 
?% नाफामुलक स्व-रोजगार समावेशीकरण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij