२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

  • २०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

सानिमा जिआईसी इन्स्योरेन्सले २५ प्रतिशत हकप्रद शेयर जारी गर्ने 

सानिमा जिआईसी इन्स्योरेन्सले २५ प्रतिशत हकप्रद शेयर जारी गर्ने 

सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीको चु्क्ता पुँजीको २५ प्रतिशत शकप्रद जारी गर्ने भएको हो ।

हकप्रद जानी गर्ने प्रस्ताव सहित कम्पनीले छैठौँ वार्षिक साधारणसभा समेत आह्वान गरेको छ ।

सभामा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायत प्रस्ताव रहेको कम्पनीले जनाएको छ ।Nabil Box

सभा चैत २९ गते, बिहीबार, अमृतभोग, कालिकास्थान, काठमाडौँमा बिहान ११ बजे देखि हुने कम्पनीले जनाएको छ ।

कम्पनीले चैत १५ गते एक दिनका लागि बुकक्लोज गर्ने जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij