२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

  • २०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

समानुपातिक उम्मेद्वारहरूकाे सूची यसप्रकार छ, हेर्नुहाेस् पूरा विवरण

समानुपातिक उम्मेद्वारहरूकाे सूची यसप्रकार छ, हेर्नुहाेस् पूरा विवरण

काठमाडौं— निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फ दलहरुले बुुझाएको उम्मेदवारको बन्द आज सूचि सार्वजनिक गरेको छ । आयोगले पत्रकार सम्मेलन गरी राजनीतिक दलहरुले पेश गरेको समानुपातिकतर्फका उम्मेदवारहरुको बन्द सूची सार्वजनिक गरेको हो ।  आयोगका सचिव बेगेन्द्र शर्मा पौडेलले ५३ वटा राजनीतिक दलहरुले संशोधनसहित बुझाएको समानुपातिकतर्फका उम्मेदवारहरुको बन्द सूचि सार्वजनिक गरिएको जानकारी दिए ।

प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक तर्फ ६ हजार ९४ जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगले समानुपातिकतर्फको उम्मेदवारमाथि दावी विरोध गर्न मंसीर २४ गतेसम्मको समय तोकि दिएको छ । त्यसपछि छानवीन गरी मंसीर ३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने पनि आयोगका सचिव पौडेलले स्पष्ट पारे ।
निर्वाचन कानुनले तोकिदिएको क्लष्टर भित्र रहेर राजनीतिक दलहरुले उम्मेदवारको संशोधित सूचि बुझाएपछि आयोगले त्यसको विवरण सार्वजनिक गरेको हो ।

पूरा विवरण ः

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij