२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

सबिन लामाको एल्बम सानो पाइलाबाट काठमाडौ शहर डिजिटल बजारमा।

सबिन लामाको एल्बम सानो पाइलाबाट काठमाडौ शहर डिजिटल बजारमा।

सबिन लामाको सानो पाइला एल्बमबाट काठमाडौ शहर डिजिटल बजारमा आएको छ।अवाज सबिन लामाले भर्नु भएको छ भने।शब्द रमेश लामा”अभिनास”ले कोर्नु भएको छ भने किसान गुरुङ र सबिन लामाको रहेको छ।
गीतको एरेन्ज साजल राजभण्डारीले गरेको हो।मिक्सिङ महेश्वर मान राजभण्डारीले गरेको हो।स्टुडियो साउन्ड मिलबाट बजारमा आएको हो।
गीतको निर्देशन समेत गायक लामाले गरेको छ।भने छायांकन सागर गौतमले गरेको हो।उक्त गीतको सम्पदान राजकुमार मगरले गरेको हो। सुशील रेग्मी,भावना पाठक र रोजित खत्रीको अभिनय रहेका छन्।उक्ता गीतमा एम.यु.ए.मा मोहन लामा रहेको
पोस्ट प्रोडेक्सन सक्सेस म्युजिकले गरेको हो।

Shooting Spot:-
Mudkhu
New Buspark
Ratnapark
Tribhuwan International Airport
Dhumbarahi Colony
Qatarमा समेत गरिएको छ।(थप भिडियो सहित)

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij